पोखरामा नेविसंघले जलायो गृहमन्त्रीको पुत्ला
पाेखरा | जेठ १०, २०८१
पोखरा: नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पस कमिटिले पोखरामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ ।
पोखरा महानगरपालिका–२ भिमकालिपाटनस्थित पृथ्वीनारायण क्याम्पस गेट अगाडि नेविसंघले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको नाम मुछिएको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति गठनको माग र गिरीबन्धु टि स्टेट प्रकरण छानबिनको माग गर्दै पुत्ला दहन गरेको हो ।



काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

